नियम
लेखा तथा लेखापरीक्षण

९. लेखा तथा लेखापरीक्षणः

(१) कोषको आम्दानी खर्चको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राखिनेछ ।
(२) कोषको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।